College of Natural Resource Management - Tikapur, Kailali

College of Natural Resource Management - Tikapur, Kailali Bsc Agriculture

________________Admission notice_______________
21/07/2023

________________Admission notice_______________

Amnesty International Nepal Kailali Youth Network has initiated sanitary pad distribution program by handing over to CNR...
12/07/2023

Amnesty International Nepal Kailali Youth Network has initiated sanitary pad distribution program by handing over to CNRM Tikapur, aiming to ensure proper menstrual hygiene and health even during college time. Also, CNRM Tikapur administration has admitted to refill the box timely until properly managed vending machine is available. This notification is intended for all students and staff members of CNRM Tikapur, particularly females, informing them that pads are accessible for emergency use, and they are encouraged to avail themselves of this resource without hesitation. You can use it in case of emergency in college. Thank you for this great initiation.
Photo: Handing over Sanitary pad box by Network Coordinator Sarsoti Pandey to Campus Chief Pankaj Prasad Joshi sir
Via: Inbox

फेरी अर्को जित संगै फाइनलमा टीकापुर छात्रा टीम 🥳🎊कृषि तथा वन विज्ञान विश्वविद्यालय विद्यार्थी कल्याणकारी निर्देशनालयको आ...
18/05/2023

फेरी अर्को जित संगै फाइनलमा टीकापुर छात्रा टीम 🥳🎊
कृषि तथा वन विज्ञान विश्वविद्यालय विद्यार्थी कल्याणकारी निर्देशनालयको आयोजनामा भइरहेको "AFU छात्रा फुटसल प्रतियोगिता २०८०" अन्तर्गत आज प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर, कैलाली र प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारी बीच भएको सेमीफाइनल खेलमा निर्धारित समयमा गोल रहित बराबरी भएपछि पेनाल्टी अन्तर्गत २-० गोल अन्तरले टीकापुर टिमले जीत हासिल गर्न सफल भएकोमा हार्दिक बधाई छ। साथै आज साझ हुने भ्याली क्याम्पस सँगको फाइनल प्रतियोगिताका लागि हाम्रो टीकापुर टीमलाई जितको अग्रिम शुभकामना।
Huge Congratulations ladies for winning the semifinal match against CNRM katari and getting on finale of AFU Girls Futsal Competition. Proud of your game spirit and dedication. Best wishes girls team Tikapur for finale❤️
One more win for making title of winners✅

प्राकृतिक श्रोत व्यवस्थापन कलेज टिकापुर र प्राकृतिक श्रोत व्यवस्थापन कलेज पाख्रिबास बिच आज सम्पन्न महिला फुटसल प्रतियोगि...
17/05/2023

प्राकृतिक श्रोत व्यवस्थापन कलेज टिकापुर र प्राकृतिक श्रोत व्यवस्थापन कलेज पाख्रिबास बिच आज सम्पन्न महिला फुटसल प्रतियोगिताको निर्धारित समयमा गोल रहित बराबरी भए पश्चता पेनाल्टीमा पाख्रिबास कलेजलाई स्तब्ध पार्दै टिकापुर कलेजले जित हासिल गरि सेमिफाइनलमा प्रवेश गरेको छ‌ ।
हार्दिक बधाई टिम टिकापुरलाई👏
साथै भोलि कटारी संग हुने खेलको लागि हाम्रो टीमलाई अग्रिम जितको शुभकामना।

About the Futsal competition !!
28/04/2023

About the Futsal competition !!

Congratulations on successful completion of tenure respected sir You have done great inspite of many challenges. Best wi...
29/03/2023

Congratulations on successful completion of tenure respected sir
You have done great inspite of many challenges. Best wishes for upcoming days !!

Thank you shubharambha media for the news coverage !!

टीकापुर १५ चैत्र । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर,चितवनको आङ्गिक क्याम्पस प्राकृतिक स्रोत व्यवस्थापन...

22/03/2023
Preparing Urea molasses mineral block (UMMB)
10/02/2023

Preparing Urea molasses mineral block (UMMB)

तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरू प्लान्ट प्याथोलोजि ल्याबमा प्रयाक्टिकल गरिरहेका केहि दुश्य😍
09/02/2023

तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरू प्लान्ट प्याथोलोजि ल्याबमा प्रयाक्टिकल गरिरहेका केहि दुश्य😍

चौथो सत्रमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुद्वारा बागबानी विषय अन्तर्गत विभिन्न तरकारी बेर्ना सार्न मल्च विधि द्वारा बना...
08/02/2023

चौथो सत्रमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुद्वारा बागबानी विषय अन्तर्गत विभिन्न तरकारी बेर्ना सार्न मल्च विधि द्वारा बनाइएका प्लट हरु😍

प्राकृतिक स्रोत व्यवस्थापन कलेज टिकापुरमा अध्यनरत पाँचौं ब्याचद्वारा निर्मित 'मूल्य शृङ्खलामा आधारित स्मार्ट कृषि गाउँ' ...
22/01/2023

प्राकृतिक स्रोत व्यवस्थापन कलेज टिकापुरमा अध्यनरत पाँचौं ब्याचद्वारा निर्मित 'मूल्य शृङ्खलामा आधारित स्मार्ट कृषि गाउँ' को Landscape Design, सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ मा प्रदर्शनी गर्दै...

विद्यार्थीको उद्यमशीलता विकास तथा कृषि प्रसार लाई मध्यनजर गर्दै प्राकृतिक स्रोत व्यवस्थापन कलेज टिकापुर र चौथो सत्रमा अध...
22/01/2023

विद्यार्थीको उद्यमशीलता विकास तथा कृषि प्रसार लाई मध्यनजर गर्दै प्राकृतिक स्रोत व्यवस्थापन कलेज टिकापुर र चौथो सत्रमा अध्यनरत भाइबहिनीहरुको सहकार्यमा उत्पादित शुद्ध अर्गानिक स्याउ जाम र कोरियन स्वादिष्ट परिकार किम्ची अचार टिकापुर महोत्सवमा प्रदर्शनी एवम् विक्रिमा राखिएको छ।

Address

Cibir
Tikapur

Website

Alerts

Be the first to know and let us send you an email when College of Natural Resource Management - Tikapur, Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share