हिलसाइड टेक्निकल कलेज प्रा लि तुल्सिपुर दाङ्ग

  • Home
  • Nepal
  • Tulsipur
  • हिलसाइड टेक्निकल कलेज प्रा लि तुल्सिपुर दाङ्ग

हिलसाइड टेक्निकल कलेज प्रा लि तुल्सिपुर दाङ्ग प्राबिधिक शिक्षा , आजको आवश्यकता

15/03/2024
सिप सिकौ आत्मनिर्भर बनौ।
07/02/2024

सिप सिकौ आत्मनिर्भर बनौ।

समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्
29/11/2020

समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्

सूचना!            सूचना!!                 सूचना!!!प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ( CTEVT ) बाट सम्बन्धन प्र...
11/09/2020

सूचना! सूचना!! सूचना!!!
प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ( CTEVT ) बाट सम्बन्धन प्राप्त यस हिलसाइड टेक्निकल कलेज तुल्सिपुर दाङ्ग मा नया व्यवस्थापन का साथ विभिन्न कोर्ष हरु नया भर्ना खुलेको कुरा सम्पुर्ण विद्यार्थी , अभिभावक हरुमा सहर्ष जानकारी गराउदछौ ।
पढाई हुने L2 कोर्षहरु
१-टेलिकम टेक्निसियन
२-विद्युत प्राबिधिक
३-कम्प्युटर अप्रेटर
४-उधम बिकाश सहजकर्ता (EDF )
#हाम्रा_विशेषताहरु :
१- नेपालमै पहिलो पटक टेलिकम टेक्निसियन को अध्ययन पूरा गरि नेपालमै पहिले पटक टेलिकम टेक्निसियन को परिक्षा गराएर सबै भन्दा बढी विद्यार्थी पास गराउन सफल एक मात्र कलेज हिलसाइड
२- ५ नम्बर प्रदेश मै कम्प्युटर अप्रेटरको उत्कृष्ट नतिजा ल्याउन सफल एक मात्र कलेज हिलसाइड
३- विद्युत प्राबिधिक अध्ययन गरेका सम्पुर्ण विद्यार्थी भाइबहिनीलाई 99% रोजगारिमा समाबेश गराउन सफल एक मात्र कलेज हिलसाइड
४- उधम बिकाश सहजकर्ता EDF मा pass Out सम्पुर्ण विद्यार्थी लाई NGO INGO मा रोजगारी गराउन सफल एक मात्र कलेज हिलसाइड
५- टेलिकम टेक्निसियन अध्ययन गरेका विद्यार्थीलाई OJT कै बेला १००% रोजगारी दिने एक मात्र कलेज #हिलसाइड_टेक्निकल_कलेज
#बिस्तृत_जानकारिका_लागि
हिलसाइड टेक्निकल कलेज प्रा.लि
तुल्सिपुर दाङ्ग
घोराही रोड राप्ती पेट्रोल पम्प अगाडि
सम्पर्क : ०८२५२३३७० , 9847877850 , 9847961592 , 9869596619 , 9809701655 , 9810980856
नोट: यस कोरनाको माहामारिको बेलामा सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुले फोन मार्फत पनि आफ्नो भर्ना गर्न सक्नेछन ।

27/08/2020

हिलसाइडका विद्यार्थी नेपालमै पहिलो पटक टेलिकम टेक्नीसियनको परिक्षामा सहभागी
दाङ । नेपालमै पहिलोपटक दाङको तुलसिपुर स्थित हिलसाइड टेक्नीकल कलेजका विद्यार्थीहरु टेलिकम टेक्नीसियन तह २ को परिक्षामा सहभागी भएका छन् । सो कलेजमा अध्ययनरत २२ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीईभिटीले जनाएको छ ।
गत १८ भदौदेखि भएको परिक्षा भदौ २१ गते सम्म संञ्चालन हुने छ । विद्यार्थीहरुको लिखीत र मौखिक दुवै परिक्षा साथै सिप परिक्षण पनि गराइएको परिषद्का टेक्नीकल असिस्टेन्ट सन्तोष महासेठले बताए । उनले भने, ‘हिलसाइडका विद्यार्थीहरुले नेपालमै पहिलोपटक टेलीकम टेक्निसियन तह २ को परिक्षा दिएका हुन् । परिषद् अन्तर्गत् नेशनल स्किेल टेस्टीङ बोर्ड मार्फत परिक्षा भएको हो ।’ सो अनुभव र परिक्षा उत्तिर्ण पश्चात् नेपाल टेलीकमले खोल्ने टेलीकम टेक्निसीयन तह चारमा प्रतिष्पर्धा गर्न पाइने परिषद्ले जनाएको छ । परिक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक हुने बताइएको छ । यस अघि जुनीयर टेलिकम टेक्निसीयन तह एकको परिक्षा भएपनि टेलिकम टेक्निसीयन तह दुइको परिक्षा नेपालमै पहिलो पटक भएको हो । नेपालमा पहिलोपटक हिलसाइड टेक्निकल कलेजमा टेलिकम टेक्निसीयन तह दुइको अध्ययन अध्यापन हुदै आएको छ ।
नेपालमै पहिलोपटक हिलसाइड टेक्नीकल कलेजले यो कार्यक्रम संञ्चालनमा लिएको र पहिलो पटक विद्यार्थीहरु टेलिकम टेक्निसियन तह २ को परिक्षामा सहभागी भएको नेपाल टेलिकमका टेक्निकल अफिसर श्रीनारायण चौधरीले बताए । उनले भने ‘विद्यार्थीले दुरसंञ्चार प्रदायक संस्थाहरुबाट खुलाएका विज्ञापनहरु जस्तै नेपाल टेलिकम, एनसिएल तथा अन्य दुरसंञ्चार प्रदायक संस्थाहरुमा रोजगारिको अवसर प्राप्त गर्नेछन् ।’
'

Address

Tulsipur

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+9779847877850

Alerts

Be the first to know and let us send you an email when हिलसाइड टेक्निकल कलेज प्रा लि तुल्सिपुर दाङ्ग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to हिलसाइड टेक्निकल कलेज प्रा लि तुल्सिपुर दाङ्ग:

Share