Tulsi

Tulsi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tulsi, College & University, Tulsipur.

02/07/2024

कारले ठक्कर दिँदा नौ जनाको निधन ❗️

दक्षिण कोरियाको राजधानी सौलमा जेब्रा कसिङमा कुरिरहेका पैदल यात्रीलाइ एक कारले ठक्कर दिँदा कम्तिमा नौ जनाको मृत्यु भएको छ । हिजो सोमबार राति करिब साढे नौ बजेको समयमा राजधानी सौलको सियोल सिटी हल नजिकैको एक जेब्रा क्रसिङमा सिग्नल कुरिरहेका पैदल यात्रीलाइ ६८ वर्षीय एक पुरुषले चलाएको गाडीले ठक्कर दिएको थियो । तिब्र गतीका कारण उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Send a message to learn more

02/07/2024

दुई कोरिया बिच अनाैठाे युद्द सुरु ❗️

उत्तर कोरियाले गत मे देखी लगातार करिब १५ हजार बढि मलमुत्र, कपडा र फोहोरहरु भरिएका बेलुनहरु दक्षिण कोरिया पठाएर बेलुन आक्रमण गरिरहेको छ । यसरी उत्तर कोरियाले लगातार बेलुन आक्रमण गरेपछी अहिले दक्षिण कोरियाले पनि प्रत्याक्रमण सुरु गरेको छ । उत्तर कोरियाको बेलुन आक्रमणको बदलामा दक्षिण कोरियाले उत्तर कोरियासँग जाेडिएका सिमानाहरुमा निकै चर्को स्वरका ठुला साउण्ड स्पिकर जाेडेर उत्तर कोरियाली शासक किम जोङ बिरोधि समाचार र साउण्डहरु बजाइरहेको छ । साथै दक्षिण कोरियाका अभियन्ताहरुले पनि किम बिरोधी पोस्टर टाँसेर उस्तै बेलुनहरु उत्तर तर्फ पठाइरहेका छन ।

02/03/2024

अब हाम्रो काम निरन्तर हुने छ😊❤️

Emotional 😭: Bangladeshi fan of Sandeep Lamichhane   in BPL 🥺   😢😢
26/01/2024

Emotional 😭: Bangladeshi fan of Sandeep Lamichhane
in BPL 🥺
😢😢

연습 하자
26/01/2024

연습 하자

25/12/2023

Eps question bank 2024
(आफ्नो तयारी आफै गर्नुहोस्)🇰🇷🇰🇷

가: 한국은 여름에 비가 많이 와요?

나: 네, 비가 많이 와서 ........이/가 높아요

(1). 습도 (3).최고

(2). 영상 (4).최저기온

केही कुरा सच्याउन परेमा छिटो गर्नु होला🙏
24/12/2023

केही कुरा सच्याउन परेमा छिटो गर्नु होला🙏

08/10/2023

हार्दिक बधाई🇰🇷

चिनमा जारी एसियाली खेलकुद अन्तर्गत फुटबल खेलको फाइनलमा जापानलाई २-१ ले पराजित गर्दै स्वर्ण पदक जित्ने कोरियाली फुटबल टिमलाई हार्दिक बधाई छ ।

CBT/UBT question ❓ 2023 राम्राे लागे पेज मा जोडिन सक्नुहुन्छ
01/10/2023

CBT/UBT question ❓ 2023
राम्राे लागे पेज मा जोडिन सक्नुहुन्छ

EPS Topik question ❓ 2023 cbt/ubt
01/10/2023

EPS Topik question ❓ 2023 cbt/ubt

Address

Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when Tulsi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share