03/07/2025
सुचना ! सुचना !! सुचना !!!
शैक्षिक सत्र २०८२/०८३ का लागि ३ वर्षे डिप्लाेमा प्रमाण पत्र तह जियाेमेटिक्स इन्जिनियरिङ्ग कार्यक्रमकाे प्रवेश परीक्षा आवेदन फाराम यहि मिति २०८२ साल असार १६ गते देखि खुल्ला रहेकाेले उक्त कार्यक्रम पढ्न चाहाने सम्वन्धित इच्छुक विद्यार्थी तथा अभिभावकहरूका लागि याे सुचना प्रकाशित गरिएकाे छ । साथै कक्षा ११ मा शिक्षा संकाय र व्यवस्थापन संकाय तर्फ माथि उल्लिखित समय देखि कक्षा ११ काे नयाँ भर्ना समेत खुल्ला रहेकाले इच्छुक विद्यार्थी भाइबहिनीहरूले समयमा नै भर्ना गरिदिनुहुन अनुराेध छ । थप विस्तृत जानकारीका लागि विद्यालयमा सम्पर्क राख्नुहाेला। सम्पर्क नं.९८५७८२२१७६, ९८५७८७१०००, ९८६३१६४४२०, ९८६४४२१३२०, [email protected]
श्री जनश्रम मा वि
तुलसीपुर ४ खाद्रे, दाङ ।