10/27/2026
NEPSA को दशैं–तिहार–छठ उत्सवमा सहभागी हुनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद! यहाँहरूको उपस्थिति, साथ र समयले यस कार्यक्रमलाई विशेष बनाएको छ। साथै, यस उत्सवलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण स्वयंसेवक तथा सहयोगीहरूप्रति विशेष आभार व्यक्त गर्दछौँ।
हाम्रो संस्कृति र परम्परालाई समुदायका रूपमा एकसाथ भेला भएर मनाउन पाउँदा हामी खुसी छौँ। यस कार्यक्रमका केही अविस्मरणीय पलहरू यहाँ प्रस्तुत गरेका छौँ!
#दशैं२०८३